नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ
भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’को शनिबार शुभारम्भ भएको छ । भक्तपुर दरबार परिसरमा शनिबार आयोजित कार्यक्रममा