पाण्डेको अध्यक्षतामा क्यान महासंघमा नयाँ नेतृत्व चयन
काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यही पुस १३ गतेदेखि सुरु भएको महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्यान महासंघले आफ्नो इतिहासमा पहिलो महिला