आजको मौसमः तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल” को आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भू(भागका केही स्थानहरूमा