कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
चन्द्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुवाछोरीको मृत्यु भएको छ। आज हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नंको कारले निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका दुवै जनाको