भोटेकोसी बाढीस् ७ जनाको शव भेटियो, २० जना अझै सम्पर्कविहीन
काठमाडौँ । लगातारको वर्षापछि चीनतर्फबाट आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । हराइरहेका मध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ