फागु पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्त ऋतुको फागु पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिने बताएका छन्। ‘होली पर्व’को अवसरमा शुभकामना व्यक्त गर्दै उनले फागु पूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिने बताएका हुन्। ‘आज फागु पूर्णिमा, यसलाई हामी होली पर्वका रूपमा