सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि गेट तोडेर सिंहदरबार छिरेका हुन् । सोमबारदेखि प्रदर्शनमा २१ जनाको मृत्यु भएपछि आक्रोसित जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका