मुख्यमन्त्रीबाट राजीनामा नदिने लामाको अडान, आफूविरुद्ध प्रपञ्च गरिएको प्रतिक्रिया
काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलका नेताबाट विश्वास गुमाएपछि बहादुरसिंह लामाले आफूविरुद्ध प्रपञ्च रचिएको प्रतिक्रिया दिएका छन्। मंगलबार कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा अविश्वासको प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो। मत विभाजनपछि सञ्चारकर्मीसँग