यस्तो छ २०८२ असार २२ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ असार २२ गते, आइतबार, ई.स. २०२५ जुलाई ६, तिथि- आषाढ शुक्लपक्ष एकादशी, विशाखा- नक्षत्र, साध्य- योग, वणिज- करण, चन्द्रराशि- तुला, सूर्योदय- ५ः१५, सूर्यास्त- १९ः०१ । मेष : वैवाहिक जीवनमा सौहार्दता बढ्नेछ । प्रेम सम्बन्धमा प्रगाढता