यस्तो छ २०८२ भदौ ३ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ भदौ ३ गते, मंगलबार, ई.स. २०२५ अगष्ट १९, तिथि- भाद्र कृष्णपक्ष एकादशी, आद्र्रां- नक्षत्र, वज्र- योग, वालव- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ५ः३७, सूर्यास्त- १८ः३६ । मेष : साहस, सञ्चार र भाइबहिनीसँग सम्बन्धमा सुधार ल्याउनेछ ।