काठमाडौँ । आज २०८१ साल फागुन १३ गते मंगलबारको राशिफल यस्तो छ । मेष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । वृष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । मिथुन : नजिकको व्यक्तिबाट धोका