महोत्तरीमा ओली, देउवा र प्रचण्डको जमघट
महोत्तरी । जिल्लामा मुख्य दलका नेताको एकैपटक जमघट हुँदा महोत्तरीमा उत्साह छाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार एकै दिन जिल्लामा