पर्साका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन
काठमाडौँ । पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली परिचालन गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आवश्यक सामग्रीसहित मोबाइल भ्यान टोली खटाइएको विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, “खानेपनी मन्त्रीज्यूको निर्देशनपश्चात् विभागबाट आवश्यक सामग्रीसहित