यस्तो छ २०८२ साउन २६ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ साउन २६ गते, सोमबार, ई.स. २०२५ अगष्ट ११, तिथि- भाद्र कृष्णपक्ष द्वितीया, ११ः३१ बजेपछि तृतीया, शतभिषा- नक्षत्र, १४ः५९ बजेपछि पूर्वभाद्रपदा, अतिगण्ड- योग, गर- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ५ः३३, सूर्यास्त- १८ः४४ । मेष : धार्मिक र