लकडाउनमा विदेशी मदिरा भित्रियो
वीरगंज / लकडाउन अवधिमा सरकारले स्थानीय प्रशासनलाई अत्यावश्यक वस्तु मात्र भन्सारबाट भिœयाउन आदेश दिएकोमा अहिले वीरगंज सुक्खा बन्दरगाहबाट धमाधम विदेशी मदिरा काठमाडौं पठाउने कार्य भइरहेको छ । वीरगंज सुक्खा बन्दरगाहमा लकडाउन अगाडिदेखि सञ्चय गरिराखेको विदेशी मदिरा अहिले ग्लोबल टे«डिङ कन्सर्नको