अमृत साबुन उद्योगमा आज आगलागी करोडौँ रुपैयाँको क्षति
पर्सा, वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुरस्थित अमृत साबुन उद्योगमा आज आगलागी हँुदा करोडौँ रुपैयाँको क्षति भएको छ । बारा परवानीपुर गाउँपालिका– ३ स्थित सो उद्योगमा भएको आगलागी अहिले नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । उद्योगमा लागेको आगो वीरगञ्ज