हजारौं कन्टेनर थुप्रिए, विलम्ब शुल्क अर्बौंमा
वीरगंज । भारत तथा तेस्रो मुलुकबाट आयात भएका मालवस्तुको कन्टेनर वीरगंजस्थित सुक्खा बन्दरगाहमा लामो समयदेखि होल्ड भएपछि विलम्ब शुल्कको चिन्ता शुरू भएको छ । एउटा कन्टेनर १४ दिनभन्दा बढी होल्ड भयो वा फिर्ता गएन भने प्रतिदिन १२ देखि १५ हजार