लुतो फाल्ने पर्व मनाइँदै
महोत्तरी । झरी रोकिएको छ । तीन दिनदेखि पानी पर्न छाडेर मौसम सफा भएपछि महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन ‘लुतो फाल्ने’ पर्वको उल्लास छ । जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा साउने सङ्क्रान्तिका दिन