नेकपा एस सर्लाही जिल्ला कमिटी एमालेमा समाहित
सर्लाही । नेकपा एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटीका उपाध्यक्ष देवेन्द्र यादवको नेतृत्वमा पदाधिकारी र जिल्लाका प्रभावशाली नेता/ कार्यकर्ता एमालेमा फर्किएका छन् । नेकपा एसका सर्लाही उपाध्यक्ष यादव, सचिव गोविन्द अधिकारी, सहसचिव चुडामणी वाग्लेलगायतका जिल्ला कमिटीका २५ जना एमालेमा आएको बताइएको