प्रहरी देखेपछि जुवाडेको भागाभाग
रौतहट । मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी जनक भट्टराईकाे निर्देशनपछि रौतहटको कटहरियास्थित अवैध रुपमा सञ्चालन हुँदै आएको कौडा जुवा नियन्त्रणमा आउने भएको छ। डीआईजी भट्टराईको निर्देशनमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बुधबार डीएसपी वीरेन्द्र पासवानको नेतृत्वमा टोली कटहरियास्थित लालबकैया नदीको पुल छेउ पुगेपछि