जसपाका दुई केन्द्रीय सदस्यसहित ६९ जनाद्वारा सामूहिक राजीनामा
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का दुई केन्द्रीय सदस्यसहित ६९ नेता-कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । पर्सा क्षेत्र नम्बर ४ निवासी केन्द्रीय सदस्य वीरेन्द्र यादव, टेकबहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउदीन अहमद, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु