बाँकी बक्यौता भुक्तानीको माग गर्दै उखु किसान सडकमै सुते
मलंगवा । उखु किसानले पूर्व-पश्चिम राजमार्गअन्तर्गत हरिवनस्थित सडकमा सुतेर विरोध जनाएका छन् । उखुको मूल्य तत्काल तोक्नुपर्ने र गत वर्षको बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने लगायतका माग राख्दै सोमबार राजमार्गमै सुतेर किसानहरूले विरोध जनाएका हुन्। किसानहरू दिउँसो २ बजेबाट आधा घण्टा राजमार्गमा