पिकअपको ठक्करबाट रौतहटमा २ युवकको मृत्यु
रौतहट । रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको ज्यान गएको छ । ठक्करबाट एकजना नेपाल प्रहरीका असई र एक जवान घाइते भएका छन् । चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपले