धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गए राती ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँदा तीनजनाकै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तीनजना पुरुषको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनजनाकै सनाखत