स्वाभाविक रुपमा संसद नचले ताजा जनादेशमा जानुको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल
वीरगन्ज । उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संसद स्वाभाविक रुपमा नचल्ने हो भने मुलुक ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुभएको छ । वीरगन्जमा प्रेस संगठन पर्साले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले ‘संसद स्वाभाविक