महोत्तरीबाट बेपत्ता बालिका र किशोरी भारतको सीतामढीमा फेला
काठमाडौं । महोत्तरीको भंगाहाका–७ बाट मंगलबारदेखि बेपत्ता भएका किशोरी तथा बालिका भारत, विहारको सीतामढीमा भेटिएका छन् । उनीहरू सीतामढी पुगेको भनी त्यहाँको प्रहरीले नेपाल प्रहरीलाई नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिनुभयो । उहाँले प्रहरीलाई उद्धृत