किर्ते हस्ताक्षर गरी लाखौँ झिकेको आरोपमा महन्त जगन्नाथ दास पक्राउ
जनकपुर । मटिहानी मन्दिरका महन्त जगन्नाथ दास पक्राउ परेका छन्। आइतबार बिहान उनी मटिहानीबाट पक्राउ परेका हुन्। उनलाई किर्ते गरेको आरोपमा रुपन्देही प्रहरीले पक्राउ गरेको हो । महन्त दासले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी रुपन्देहीको बैंकबाट