असारे विकास योजनाले जनताको भलो नहुने:मन्त्री यादव
जनकपुरधाम, प्रदेश नं २ का आन्तरिक मामिला कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले असारे विकास योजनाले जनताको भलो हुन नसक्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय योजना प्रणाली विषयक कार्यशाला गोष्ठी शुभारम्भका अवसरमा मन्त्री यादवले सो कुरा बताउँदै विकासको