विभिन्न मुद्दाका ३३२ फरार व्यक्ति प्रहरीद्वारा एकैदिन पक्राउ
सिमरा । जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएपछि फरार भएका तीन सय ३२ जनालाई बारा प्रहरीले सोमबार एकैदिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले फरार सूचीमा रहेका उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा