वीरगञ्जमा अवैध कल सेन्टर सञ्चालन गर्ने दुई चिनियाँ पक्राउ
बिरगञ्ज । वीरगंजमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् । विशेष सूचनाकाे आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाकाे वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा