महोत्तरीको बर्दिवासमा २० केजी गाँजासहित २ जना पक्राउ
महोत्तरी । महोत्तरीको बर्दिवासवाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन । वडा नं. १४ स्थित ट्रायल सेन्टरको छेउवाट २० के.जि. ९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ पर्नेमा भंगाहा