सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु, एक घाइते
सर्लाही । जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ । सर्लाहीको नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । बाटो काट्दै गरेकी सोही स्थान निवासी अन्दाजी ५५ वर्षकी सैफुल खातुनलाई साइकलले ठक्कर