चन्द्रिगाहपुरमा स्कार्पियो गाडीसहित अवैध काठ बरामद
रौतहट । रौतहटस्थित ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ती टोलीले अबैध सालको काठ सहितको भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ । विशेष सूचनाको आधारमा डिएसपी राजकुमार राईको कमाण्डमा गएको टोलीले बिहीवार राती अढाई बजे चन्द्रपुर ६ बेलडि स्थितमा एच आर