आजपा निकट इन्जिनियर्स एण्ड टेक्निकल एसोसिएसन गठन
रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आम इन्जिनियर्श एण्ड टेक्निकल एसोसिएशन गठन भएको छ। आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार इन्जिनियर्शहरूको भेलाले कमिटी गठन गरेको हो। इन्जिनियर गोपाल साहको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीको