मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । संविधानको धारा १६८ को २ बमोजिम नियुक्त भएका मुख्यमन्त्री सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ लिएका छन् । मन्त्रीहरुले पनि सपथ लिएका छन् ।