मधेश प्रदेशः सिटी स्क्यान खरिद प्रकरणमा छानबिन समिति गठन
जनकपुर । मधेश प्रदेश स्वास्थ मन्त्रालय द्वारा खरीद गरिएको सिटी स्क्यान मेसिनमा घोटाला भएको बिभिन्न सञ्चार माध्यममा समाचार आएपछि त्यसको बारेमा छानबिन गर्न समिती गठन गरिएको छ। स्वास्थ्य मन्त्री वीरेन्द्र सिंहको सेटिङमा मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले सर्लाही र सिरहाका