युवा लक्षित कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको छ : मेयर सिंह
वीरगञ्ज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवा लक्षित योजनामा महानगरले जोड दिँदै आएको बताएका छन् । देशका मेरुदण्ड मानिने युवाको विकासले नै देशको विकास हुने भएकाले युवासँग सम्बन्धित कार्यक्रम र योजनालाई प्राथमिकतामा राखिएको प्रमुख सिंहको भनाई छ। अलाईड युथ