यस्तो छ तपाईको आजको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८० साल ,चैत्र १६ गते तदअनुसार मार्च २९, २०२४ शुक्रवार, कृष्णपक्षको चतुर्थी तिथि, बिशाखा नक्षत्र, बज्र योग । तुला राशिमा चन्द्रमा । यो अशुभ योग हो । • अभिजित् मुहूर्त: बिहान ११:४४ देखि १२:३३ सम्म, •