थाहा पाउनुहोस् तपाईको सोमबारको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८० साल चैत्र २६ गते सोमवार तदअनुसार अप्रिल ७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु आमावश्या तिथी उत्तरभाद्रपदा नक्षत्र, ईन्द्र योग छ । चन्द्र राशि मिन । सरकारी कामको लागि तथा कुटनितिको लागि यो