रौतहटको ईशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश
रौतहट । रौतहटको ईश्वनाथ नगरपालिकामा स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। फागुन ३ गते सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदाय बीच झडप भएको थियो। दुई समुदायबीच ३ फागुन भएको झडपलाई लिएर आज विवाद मिलाउन खोज्दा नमिलेपछि स्थानीय प्रशासनले