ठूलो मात्रामा लागुऔषधसहित बाराका दुई युवक भारतमा पक्राउ
रौतहट । बाराका दुईजना युवक लाई ठूलो परिमाणमा लागूऔषध सहित भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ। भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर (सीमा स्तम्भ) नजिकै बाट लागूऔषध सहित एकजनालाई