बिपदको घटनामा रौतहटमा ३८ को मृत्यु, एक बेपत्ता, करोडौंको क्षति
रौतहट । रौतहट स्थित बिपदको घटनामा परेर १ बर्षमा ३८ जना मानिसको मृत्यु,१ बेपत्ता,५० बढी घाईते हुनुका साथै करोडौंको क्षती भएको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा बिपद जन्य घटनामा परेर ३८ जनाको ज्यान जानुका साथै करोडौंको क्षती भएको हो।