पाँचथरको कुम्यायकमा बोलेरो पिकअप दुर्घटना, पाँचजनाको मृत्यु, ७ घाइते
सुनसरी । पाँचथरको कुम्यायक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर सडकखण्डमा बलेरो पिकअप गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दिपक पोखरेलका अनुसार पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो