संघीय राजधानी बाहिर पहिलो पटक कोशी अस्पतालमा निः सन्तान उपचार क्लिनिक सञ्चालन
विराटनगर । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्याएको छ। दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन्। अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत