यस्तो छ २०८२ असार २५ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ असार २५ गते, बुधबार, ई.स. २०२५ जुलाई ९, तिथि- आषाढ शुक्लपक्ष चतुर्दशी, मूल- नक्षत्र, ब्रह्म- योग, गर- करण, चन्द्रराशि- धनु, सूर्योदय- ५ः१६, सूर्यास्त- १९ः०१ । मेष : धार्मिक र आध्यात्मिक यात्रा वा कार्यमा संलग्न हुने