झापामा विद्यार्थी बोकेको स्कुल भ्यान पल्टिँदा १७ जना घाइते
झापा । मेचीनगर नगरपालिका-९ स्थित खुट्टिडाँगीमा विद्यार्थी बोकेको स्कुल भ्यान सडकबाट अनियन्त्रित भई पल्टिँदा चालकसहित १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मे१ज ३१०७ नम्बरको पारिजात पब्लिक स्कुलको विद्यार्थीवाहक भ्यान शुक्रबार आफैँ अनियन्त्रित भई