शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सतर्क रहन अनुरोध
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आज साँझको मौसमी बुलेटिन जारी