यस्तो छ २०८२ असार ३२ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ असार ३२ गते, बुधबार, ई.स. २०२५ जुलाई १६, तिथि- श्रावण कृष्णपक्ष षष्ठी, पूर्वभाद्रपदा- नक्षत्र, ६ः०४ बजेपछि उत्तरभाद्रपदा, शोभन- योग, गर- करण, चन्द्रराशि- मीन, सूर्योदय- ५ः१९, सूर्यास्त- १८ः५९ । मेष : आजको दिन आत्मनिरीक्षण र गम्भीर