यस्तो छ २०८२ असार २७ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ असार २७ गते, शुक्रबार, ई.स. २०२५ जुलाई ११, तिथि- श्रावण कृष्णपक्ष प्रतिपदा, पूर्वाषाढा- नक्षत्र, ६ः४१ बजेपछि उत्तराषाढा, वैधृति- योग, वालव- करण, चन्द्रराशि- धनु, सूर्योदय- ५ः१७, सूर्यास्त- १९ः०१ । मेष : आज कर्म क्षेत्रमा प्रगति देखिने