यस्तो छ २०८२ भदौ २५ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ भदौ २५ गते, बुधबार, ई.स. २०२५ सेप्टेम्बर १०, तिथि- आश्विन कृष्णपक्ष तृतीया, रेवती- नक्षत्र, वृद्धि- योग, वणिज- करण, चन्द्रराशि- मीन, सूर्योदय- ५ः४७, सूर्यास्त- १८ः१३ । मेष : आजको दिन आर्थिक दृष्टिले केही मिश्रित देखिन्छ ।